हामी कस्ता सामाग्री खोजिरखेका छौँ ? (Malda)

हामी कस्ता सामाग्री खोजिरखेका छौँ ? (Malda)

10 Aug
|
Kantipur Media Group
|
Malda

10 Aug

Kantipur Media Group

Malda

About Us
Our Companies
Kantipur Publications
Kantipur Radio
Kantipur Television
Kantipur Max HD
Kantipur Neo
Advertising
Careers
Press
Leadership
Contact Us
कान्तिपुर मिडिया ग्रुपः विचार लेखका निम्ति आह्वान

'कान्तिपुर दैनिक' र 'द काठमाडौं पोस्ट' नयाँ विचारको खोजीमा छन् । नेपाल र नेपाल जोडिएको बाँकी विश्वका बारेमा भन्नुपर्ने आवश्यकता बोध भएका लेखक, विचारक, कलाकारका लागि सिर्जनात्मक लेख तथा टिप्पणीका लागि हाम्रा सञ्चारमाध्यमको स्पेश खुला छ।

विशेषगरी, पत्रपत्रिकाका स्पेसमा यसअघि सामान्यतया नदेखिएका व्यक्तिका विचार पढ्न र सुन्न हामी उत्सुक छौँ। यदि तपाईंलाई कहिल्यै कुनै विषयमा कसैले केही लेखिदिए हुन्थ्यो भन्ने लाग्ने गरेको छ भने उक्त व्यक्ति तपाईं नै बन्न सक्नुहुन्छ।

हामी कस्ता सामाग्री खोजिरखेका छौँ ?





संक्षिप्त विचारः ३५० देखि ६०० शब्द। महत्त्वपूर्ण विषयमा स्पष्ट तर्क गरिएको लेख। यसलाई यसरी लेख्नुहोस्, मानौं तपाईं कुनै साथीसँग कुरा गर्दै हुनुहुन्छ जो तपाईंको विचार र धारणाहरूसँग सहमत छैनन्।

व्यक्तिगत निबन्धः ८०० देखि १,२०० शब्द। सार्वजनिक महत्त्वका कुनै विषयभित्र प्रवेश गर्न आफ्नै अनुभव प्रयोग गरिएको लेख। उत्कृष्ट व्यक्तिगत निबन्धहरू लेखकका बारेमा मात्र हुँदैनन्, बरु लेखकको दृष्टिकोणबाट हेरिएको संसारका बारेमा हुन्छन्।

खोजमूलक विचारः १००० देखि १५०० शब्द। तपाईंले रिपोर्टिङ गरिसक्नुभएको छ तर समाचारले भन्न नसक्ने निष्कर्ष छ भने त्यसलाई प्रस्तुत गर्नुहोस्।

दृश्यात्मक टिप्पणीः राजनीतिक कार्टुन, सचित्र निबन्ध,



ग्राफिक स्केच। यदि तपाईं समाचार, राजनीति र दैनिक जीवनलाई झल्काउने किसिमका स्केच बनाउनुहुन्छ भने, हामी तपाईंको प्रतीक्षामा छौँ। सबै शैली र माध्यम स्वागतयोग्य छ।

सांस्कृतिक समीक्षा: साहित्य, चलचित्र, संगीत, कला, वास्तुकला, खानपान, खेलकुद जस्ता पक्षहरू, जसले हामी को हौँ र कसरी बाँचिरहेका छौँ भन्ने झल्काउँछ।

'कान्तिपुर दैनिक' का लागि नेपाली युनिकोडमा लेख्नुहोस्। 'द काठमान्डू पोस्ट' का लागि अंग्रेजीमा लेख्नुहोस्। पाठकको रुचि र आवश्यकताअनुसार हामी एक भाषाबाट अर्कोमा अनुवाद पनि गर्नेछौँ।

कस-कसले लेख्न सक्छन् ?

हामी त्यस्ता लेखकको खोजीमा छौँ, जो सामान्यतया हाम्रो विचार पृष्ठमा देखिएका छैनन्। जो बीस देखि उनन्चालीस वर्षसम्मका नेपाली युवा हुनुहुन्छ। काठमाडौँबाहिर बस्नुहु

📌 हामी कस्ता सामाग्री खोजिरखेका छौँ ? (Malda)
🏢 Kantipur Media Group
📍 Malda

Reply to this offer

Impress this employer describing Your skills and abilities, fill out the form below and leave Your personal touch in the presentation letter.

Subscribe to this job alert:

Get the latest job offers by email for: हामी कस्ता सामाग्री खोजिरखेका छौँ ? (malda) / malda

Subscribe to this job alert:

Get the latest job offers by email for: हामी कस्ता सामाग्री खोजिरखेका छौँ ? (malda) / malda